डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी



जाजरकाेट । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए ।

त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएकी छन् भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भइन् ।