चौरजहारी हत्याकाण्ड संगठित र योजनाबद्व : संसदीय विशेष समिति (प्रतिवेदनको पूर्णपाठ)



काठमाडौँ । सोती घटनाबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्याकाण्ड संगठित र योजनाबद्व भएको निष्कर्ष निकालेको छ ।

संसदीय विशेष समितिले घटना जातीय विभेद र छुवाछुतकै कारण भएको, प्रहरीले अनुसन्धान र खोजी कार्यमा लापरबाही गरेको लगायत दर्जनौँ तथ्यहरू पाइएको निष्कर्षमा लेखेको छ । 


यस्तो छ समितिको प्रतिवेदन