केशव स्थापितले बागबजार पुगेर गरे मतदान



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका एमाले मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

शुक्रबार उनले बिहानै बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।