ईतिटोलमा पुर्याइयो मच्छिन्द्रनाथको रथ(फोटोफिचर)



काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सीमा (माई रुख)लाई बुधबार परिक्रमा गराइँदै । उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ ।

तस्बिरः रत्न श्रेष्ठ, रासस