भरतपुरमा गठबन्धनकातर्फबाट रेनु दाहालको उम्मेदवारी

IMG_5122,IMG_5117 Me/tk'/sf] k|d'vdf dgf]gog btf{ ub{} u7jGwgaf6 bfxfn lrtjg, !@ j}zfv M kfFr blno u7jGwgaf6 ;f]daf/ e/tk'/ dxfgu/kflnsfsf] k|d'v kbdf dgf]gog btf{ ug'{x'Fb} dfcf]jfbL s]Gb|sL g]tf /]g' bfxfn ;fydf pkk|d'v kbsf pDd]bjf/ g]kfnL sfªu|];sf lrq;]g clwsf/L .


भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट दाहालले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि पदबाट राजीनामा दिएकी थिइन् ।


२०७४ मा उनी नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन् । भरतपुरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।