शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउने प्रयास जारी



काठमाडौँ । काठमाडौँको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो लागेकाे छ । आगाे नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ ।  

आगो निभाउन हेलिकोप्टर प्रयोग गरिएको छ भने दमकल र ट्याङ्कर पनि परिचालन गरिएको छ ।