अध्यक्ष नेपालको नेतृत्वमा एकीकृत समाजवादीको निर्वाचन परिचालन समिति गठन



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले अध्यक्ष नेपालको नेतृत्वमा १ हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिए