शर्मा भारतका लागि नेपाली राजदूत नियुक्त



काठमाडौँ । सरकारले डा.शंकर शर्मालाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको छ। शर्मालाई सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेकी हुन् । उनको एग्रिोमा ढिलाइ भएका कारण नियुक्ति हुन सकेको थिएन ।