बसन्तपुरमा होलीको रौनक



काठमाडौँ । कोभिडका कारण दुई वर्षदेखि ठूलो जमघट गरी होली नमनाइएकोमा यसवर्ष भने काठमाडौंको बसन्तपुरमा होली मनाइएको छ । कोभिड संक्रमण घटेका कारण यसवर्ष उल्लासपूर्व होली मनाइएको हो । बसन्तपुरमा होलीमा विदेशी पर्यटकसमेत एकअर्कालाई रङ दलेर रमाइरहेका छन् ।

तस्बिर : प्रदीपराज वन्त/रासस