फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेकाे छ । नेपाल आयल निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।