प्रतिनिधिसभाकाे आजकाे बैठक सम्पन्न, अर्काे बैठक फागनु ८ गते



काठमाडाैँ । प्रतिनिधिसभाकाे आजकाे बैठक सकिएकाे छ । अर्काे बैठक फागनु ८ गते आइतबार दिनकाे १ बजे बस्ने सभामूख अग्नि सापकाेटाले जानकारी गराए ।

आजकाे बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) प्रस्तुत हुने तय भए पनि सत्ता गठबन्धनबीच सहमति नहुँदा साे पेश हुन सकेन ।