प्रतिनिधि सभा बैठक फेरि स्थगित, ४ गते बस्ने



काठमाडाैँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। सोमबार लागि बोलाइएको बैठक विशेष कारणले स्थगित भएको संसद सचिवलायले जनाएको छ। 

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा संसद बैठकको मिति फागुन ४ गतेका लागि सरेको जानकारी दिए ।