प्रतिनिधिसभा बैठक : एमसीसी प्रस्तावमाथि छलफल सुरु (लाइभ)



काठमाडौँ । प्रतिनिधिसभा बैठक भर्खरै सुरु भएको छ । बैठकमा अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)माथि छलफल हुँदैछ । उक्त प्रस्ताव छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका हुन् ।