देउवा-प्रचण्ड छलफल सकियाे : एमसीसी आज संसदमा टेबल नहुने



काठमाडाैँ । एमसीसी आज संसदमा टेबल नहुने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।