एमसीसी सम्झाैता संसदबाट बहुमतले पारित



काठमाडौँ । लामोसयदेखि सदनमा थाँती रहेको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र व्याख्यामत घोषणा बहुमतबाट अनुमोदित भएको छ ।

सो प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए । सभामुखले ध्वनि मतका आधारमा पारित भएको घाेषणा गरेका थिए ।