नेपाल खुल्ला विश्वविद्यालयकाे उपकुलपतिमा मानन्धर नियुक्त



काठमाडाैँ । नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयको स्रोतले जनाएको छ ।