मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निस्कासित



काठमाडौँ । विवेकशील साझा पार्टीले पार्टी संयोजक रहेका मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार पाण्डेलाई पार्टीबाट निस्कासित गरेका हुन् । यसअघि पार्टीले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।