आन्दोलनरत कानुन व्यवसायीलाई संवादमा आउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाे आग्रह (विज्ञप्तिसहित)



काठमाडौँ, २९ कात्तिक । । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायीलाई संवादमा आउन आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् ।

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि विज्ञप्तिमार्फत जनाएका छन् ।


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायीलाई संवादमा आउन आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् ।

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि विज्ञप्तिमार्फत जनाएका छन् ।