नायिका ऋचा शर्मालाई पुत्र लाभ



२३ भदाै । नायिका ऋचा शर्मा आमा बनेकी छिन् । पहिलाे सन्तानका रूपमा गएराति उनले छोरालाई जन्म दिएकी हुन् । कमेडी च्याम्पियनको आधिकारिक पेजमार्फत ऋचालाई पुत्र लाभ भएकाेमा बधाई दिइएको छ ।ऋचाले केही समयअघि मात्रै कमेडी च्याम्पियनको निर्णायकबाट सुत्केरी बिदा लिएकी थिइन् ।