नेपालमा थप २६७६ जना सङ्क्रमित, १७५७ सङ्क्रमणमुक्त



३१ असार । नेपालमा गत २४ घण्टामा थप २ हजार ६७६ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल १२ हजार ७६८ जनामा परीक्षण गर्दा साे संख्यामा काेराेना सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार ७५७ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । याे संगै नेपालमा सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेकाे छ ।


यस्तै पछिल्लाे २४ घण्टामा थप ३३ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । याे संगै काेराेना सङ्क्रमणका कारण मृत्षु हुनेकाे कुल संख्या ९ हजार ४६३ पुगेकाे छ ।