डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

gLlt, sfo{qmd tyf ah]6sf] plNnlvt a'Fbf ;fj{hlgs sfo{qmd sf7df8f}F, ! ;fpgM cy{, ;~rf/ tyf ;"rgf k|ljlwdGqL 8f o'j/fh vltj8f laxLaf/ dGqfnodf cfj @)&&÷&* sf] gLlt tyf sfo{qmd / ah]6 jQmJodf plNnlvt a'Fbfx?sf] sfof{Gjog PsLs[t ljj/0f ;fj{hlgs sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/M k|bLk/fh jGt÷ /f;;


२० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकि छन् ।नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै डा.खतिवडालाई मेक्सिकोका लागि राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको हो ।डा. खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत समेत हुन् ।