कालीगण्डकी डाइभर्सनसम्बन्धी कार्य अगाडि नबढाउन अन्तरिम आदेश



३० असार । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन आयोजनासम्बन्धी कुनै पनि कार्य अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले विपक्षीहरुका नाममा साे आदेश जारी गरेको हो ।