![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ कायम भएको छ ।महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै ९० हजार रुपैयाँ प्रतितोला कायम भएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)