यस्ताे छ आजकाे सुनचाँदीकाे भाउ



काठमाण्डौ, १३ असार। आज छापावाल सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा र तेजावी सुन ९० हजार २ सय रुपैयाँमा काेराेवार भइरहेकाे छ।

यस्तै चाँदी भने प्रति ताेला १३ सय ५ रुपैयाँमा काेराेवार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।