बाढीपीडित नागरिकलाइ सहयाेग गर्न स्वतन्त्र नागरिक समाजका संयाेजक सिलवालकाे माग



काठमाण्डाैं । स्वतन्त्र नागरिक समाजका संयाेजक हेम बिक्रम सिलवालले बाढी पीडित सिन्धुपाल्चाेकवासी लगायत देशभरका नागरिकलाइ बिपद्का बेला सहयाेग गर्न सरकारसंग माग गर्नु भएकाे छ ।

थप हेराैं संयाेजक सिलवालकाे विज्ञप्ती जस्ताकाे त्यस्तैः


प्रेस विज्ञप्ति

असार १ गते राति लार्के खोला थुनि आएको बाढीले मेलम्ची बजार लगायतका आसपास का गाउँ बजारमा पसेको बाढी पछि भएको जनधनको क्षति हुन गएकोमा स्वतन्त्र नागरिक समाज गहिरो दुःख व्यक्त गर्दछ । यस मानविय क्षति प्रति घाइते तथा विस्थापितहरुलाई उदार कार्य नेपाल सरकार मार्फत छिटो छरितो होस् भनी स्वतन्त्र नागरिक समाज जोरदार माग गर्दछ ! यस्तो विपद बर्षेनि भइरहने भएको हुँदा बर्षात मौषम शुरुवात मै सिन्धुपाल्चोक लगायत मनाङ मुस्ताङ लगायत चितवन जस्ता जिल्लाहरू शुरुवात मै बढी प्रभावित भएको देखियो । घाइते तथा उदार कार्य तदारुकता का साथ होस् भन्ने कामना गर्दछौं ।

स्वतन्त्र नागरिक समाज: पाटनढोका ‘ पीपलबोट

संयोजक : हेम विक्रम सिलवाल

May be an image of स्वतन्त्र नागरिक समाज, beard, standing and indoor