Home हेडलाईन

हेडलाईन

स्थानीय प्रशासनद्वारा सिरहामा दुई दिन निषेधाज्ञा जारी

सिरहा । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि...

अध्यक्ष प्रचण्डको प्रतिवेदन : सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म

काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रचण्डको प्रतिवेदनमाथि मंगलबारदेखि २५ समूहमा छलफल गरिने

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ समूह बनाएको छ ।

निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन...

माओवादी पुनः बौरिएर आउने महाधिवेशन प्रतिनिधिको विश्वास

काठमाडौँ । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली...

माओवादी पदाधिकारी १५ सदस्यीय हुने

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।...

बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।...

माओवादी आठौँ महाधिवेशन : बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

काठमाडाैँ । नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका...

आजदेखि माओवादीको बन्दशत्र सुरू हुँदै

काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)को बन्दशत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न...

एमसीसी राष्ट्रघाती भन्नेहरुलाई एक पटक पढ्न प्रधानमन्त्रीको सुझाव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरेका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई...