Home हेडलाईन

हेडलाईन

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । ठगीको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा...

तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा खसेको हो ।

माओवादीको बन्दसत्र : टोली नेतालाई १५ मिनेटको समय

काठमाडाैँ ।नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद...

चन्द्रागिरीमा हिमपात(फोटोफिचर)

काठमाडौँ । आज देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भइरहेको छ । पश्चिमी न्यून...

काठमाडौँमा वर्षा संगै पर्यटकीयस्थल चन्द्रागिरिमा हिमपात

काठमाडाैँ । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु...

स्थानीय प्रशासनले सिरहामा जारी गरेको निषेधाज्ञा हटाइयो

सिरहा । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि लगाएको निषेधाज्ञा साँझबाट हटाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु...

माओवादी महाधिवेशन : समूहगत छलफल जारी

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दशसत्रको दोस्रो दिन आज पनि जारी रह्यो । सोमबार...

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । ईश्वरपुर नगरपालिकाका...

माओवादी महाधिवेशन : दाहालको राजनीतिक प्रतिवेदनमाथि कार्कीको पुरुक प्रस्ताव

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को जारी आठाैँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमाथि नेता सुरेन्द्र कार्कीले पूरक प्रस्ताव पेश...

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा...