थप ३ हजार ५४० जनामा काराेना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य...
२८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा
काठमाडौँ । २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन्। यसअघि उच्च अदालत...
काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु
काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको...
कुनै पनि बहानामा चुनाव पर नधकेलियोस् : नेपाल बार एसोसिएसन
काठमाडौँ । नेपाल बार एसोसिएसनले संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बताएको छ । आइतबार बारका महासचिव लीलामणि...
साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।...
बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन दाङका विद्यालय सञ्चालन
दाङ । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् ।
बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप
बैतडी । बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा...
डेढ करोड बराबरको नक्कली मदिरासहित काठमाडौंबाट चार जना पक्राउ
काठमाडौँ । प्रहरीले भारतबाट आयातित ठूलो मात्रामा नक्कली मदिरा बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नक्कली रेड लेबल, चिभास र...
वाग्मती किनारका अनधिकृत संरचना हटाइने
काठमाडाैँ । गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत...
बाइस किलोग्राम चरेश बरामद
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय...