Home समाचार

समाचार

यस्ता छन् चालु आर्थिक वर्षका आर्थिक सूचकहरू

काठमाडाैँ । सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ ।...

२७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने

काठमाडाैँ । सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७...

स्वर्गद्वारी पुगेर फर्किंदै गरेको बस दुर्घटना हुँदा चालकसहित २४ तीर्थयात्री घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्री चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते...

पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको...

दश दिनपछि उठ्यो उपत्यकाको फोहर

काठमाडाैँ । पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ ।

अत्यावश्यक सेवामा हडताल नगर्न प्रशासनको आग्रह

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौँ...

सरकारको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री जनार्दन शर्माले...

रुकुम (पूर्व) मा भेटिएको सकेट बम निष्क्रिय

रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–२ मा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ । वडा नम्बर...

२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

काठमाडाैँ । आगामी वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको...

२५ लाख बराबरकाे सुनसहित विमानस्थलबाट तीन पक्राउ

काठमाडाैँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।