Home समाचार

समाचार

तीन लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनालाई पक्राउ गरेको छ ।

पाँचथरमा आजदेखि चौँरी महोत्सव

पाँचथर । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव...

जीप दुर्घटनामा चालकको मृत्यु

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छविसपाथिभेरा गाउँपालिकाको...

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ ।...

भारतीय राजदूतको विदाइ भोजमा दलका शीर्ष नेताहरु सहभागी

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको विदाइका अवसरमा मंगलबार राति आयोजना गरिएको रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु...

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै

इलाम । नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो...

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय...

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने

काठमाडाैँ । दश दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पु¥याउन अझै केही दिन...

नेपाल र दक्षिण कोरियाबीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् ।

यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार र मापदण्ड

काठमाडाैँ । पाँच दलीय सत्तारुढ गठबन्धनले स्थानीय तहमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार साँझ...