लागुऔषध कारोबारको उच्च जोखिममा बाँके
नेपालगन्ज । बाँके जिल्ला लागुऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागुऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाछ पहाडी...
गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते
गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका –१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना...
नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ: नेता डा रिजाल
भैरहवा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको...
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
तुलसीपुर (दाङ) । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको...
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
राँझा (बाँके) । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन ।
राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट...
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ ।
लागुऔषध ओसारपसारको सङ्गठित...
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
देउखुरी (दाङ) । रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे...
बबईमा डुबेर दाजुभाइको मृत्यु
दाङ। बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मृत्यु भएको छ। बबई गाउँपालिका-७ ओदाले घाटमा पौडी खेल्ने क्रममा दुई दाजुभाइको मंगलबार मृत्यु...
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन् । सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग...