सिद्धबाबा सुरुङ निर्माणमा आजदेखि विस्फोट गराइँदै, सवारी आवागमन बन्द हुने
पाल्पा । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न आजदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ । कामलाई गति दिनका जेठ १० गते...
बाँकेमा किसानसँग पालिकाप्रमुख कार्यक्रम
खजुरा (बाँके)। बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरूले बताएका छन्।
तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु
लुम्बिनी। रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ। नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा...
मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु
कृष्णनगर । जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा...
कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड
अर्घाखाँची। जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।
‘बुद्धस्थलको विकास गर्न पञ्चवर्षीय परियोजना’
नवलपरासी। लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारीमन्त्री खड्ग बस्नेतले बुद्धका स्थललाई विकास गर्नका लागि पञ्चवर्षीय परियोजना विस्तार गर्ने बताएका छन्।
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
गुलरिया (बर्दिया) । बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा...
तुलसीपुर उपमहानगरका दर्जन बढी बस्तीमा खानेपानीको हाहाकार
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै...
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
लुम्बिनी । आज २५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह...
नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पू्रा
राँझा (बाँके) । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको...