Home लुम्बिनी

लुम्बिनी

रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने

बुटवल । २०७४ को चुनावमा कांग्रेसका भरत शाहले जितेको रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता

काठमाडौँ । प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय...

अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा

देउखुरी । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका...

तानसेनमा बाह्रै महिना सिताके च्याउ

तानसेन . तानसेन नगरपालिका–८ मदनपोखराका कृषकहरूले बेमौसमी च्याउ उत्पादन सुरु गरेका छन् । गाउँका ६३ परिवारले सामूहिक रुपमा सिताके जातको च्याउ खेती गरेका हुन् । तीन रोपनी...

बाढी र डुबानले चार हजार परिवार विस्थापित

खजुरा । अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार  परिवार विस्थापित भएका छन् ।...

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो

बर्दिया । मङ्गलबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल...

मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३...

बाढीले नरैनापुरका दुई सय घर पूर्ण क्षति

बाँके । चार दिनदेखिको वर्षाले बाँकेको नरैनापुर गाउँपालिकाको छवटै वडा डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय...

जोखिममा परेका ३५ घर परिवारलाई सेनाद्वारा सुरक्षित स्थानान्तरण

दाङ। नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर...

बाढी-पहिरोका कारण गुल्मीमा छ घर परिवारका २० जना विस्थापित

गुल्मी । बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार छ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र...