Home गण्डकी

गण्डकी

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

तनहुँ। मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ। आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र...

सरकारी जागीरसँगै कालिजपालनमा जमेका ढोरपाटनका चुडामणि

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गरेका छन्। पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुन...

बेमौसमी वर्षाले पर्वतमा धानबालीमा क्षति

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ ।

म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र

म्याग्दी । जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना...

गाउँ आएर देउसीभैलोमा रमाए विदेशी

म्याग्दी । जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटक देउसीभैलोमा रमाएका छन्। अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटक स्थानीय आमा समूह, विद्यालय,...

बजारमा उच्च माग भएपछि धानखेत मासेर किबीखेती

गलकोट । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका- ५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२...

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ ।  म्याग्दीको...

मुस्ताङस्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव

म्याग्दी । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका- १ स्थित कोरला नाकामा खानेपानी र...

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका- १२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती...

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’

गलकोट (बागलुङ) । झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार...