Home गण्डकी

गण्डकी

क्रस कन्ट्री दौडमा पाँच किलोमिटरमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी प्रथम

लेखनाथ (कास्की) । पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौड (महिला÷पुरुष) मा पुरुषतर्फ बादल कार्की र महिलातर्फ...

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

म्याग्दी । म्याग्दीमा उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान,...

जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा ‘डायलासीस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

डुम्रे (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी  मिर्गौला उपचार सेवा प्रवाह गर्न...

माथिल्लो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क...

बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला...

पोखरामा रङहरूको ध्वनि नामक अन्तर्राष्ट्रिय कला कार्यक्रम

गण्डकी । बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी एवं कला शिविरसहितको कार्यक्रम सञ्चालन भएका छन् ।...

पोखरामा क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी

गण्डकी । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा शनिबार हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय...

बागलुङको बडिगाडमा दम्पती मृत फेला

ढोरपाटन (बागलुङ) । बागलुङको बडिगाडमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी...

सालझण्डी ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम, ढोरपाटन जाने पर्यटकलाई सास्ती

बलेवा । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ...

मन्दिरको पर्खाल सारेर खेलमैदान विस्तार

म्याग्दी । जिल्ला सदरमुकाम बेनी स्थित खेलमैदानलाई विस्तार गरिएको छ । खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाइ बढाएर...