सामाजिक विकृतिविरूद्ध कलाकार क्रियाशील हुनुपर्ने
काठमाडौं । आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध क्रियाशील हुनुपर्नेमा सिनेक्षेत्रका व्यक्तिहरूले जोड दिएका छन्।
नेपाल चलचित्र कलाकार...
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा, यी ६ प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक...
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष
काठमाडौं। नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौंमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ बिहीबार सम्पन्न भएको छ।...
अदालतबाट दोषी ठहर भएकालाई उन्मुक्ति दिने प्रवृत्ति बढेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको चिन्ता
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपालमा आपराधिक मामिलाहरु, राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।
भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू
नयाँदिल्ली । गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ ।
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काबुल । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्।
जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने
जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा...
विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, पाँच अर्बको क्षति
काठमाडौं । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन्...
‘अर्थतन्त्रलाई बलियो बनाउन कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा शिवराज अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन अधिकांश कृषि उपज आयातलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।