कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैँ । सरकारले शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने...

एमसीसीका सम्बन्धमा म अम्पायर मात्र हो : सभामुख

काठमाडौँ । सभामुख अग्नि सापकोटाले एमसीसीका सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सोमबार आफैंले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग...

सञ्चालनमा आयो सोलु करिडोर प्रसारण लाइन

काठमाडौँ । लामो विवाद, स्थानीयवासीको अवरोध तथा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्यालगायत रुग्ण बनेको सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ...

गृहमन्त्री खाँण र पर्यटनमन्त्री आलेबीच छलफल

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँण र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको...

साइबर अपराध राेक्न कडा साइबर सुरक्षा ऐनको माग

काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको...

नेपालगञ्जमा वायुयान सङ्ग्रहालय संचालनमा

नेपालगंज । नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक...

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका...

जाम्बियामा सडक दुर्घटनामा ११ जनाको मृत्यु, १७ घाइते

उत्तरी जाम्बियाको माफिङ्गा जिल्लामा गाडी पल्टिँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको सडक सुरक्षा निकायले जनाएको छ...

कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।