Home हेडलाईन

हेडलाईन

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

काठमाडाैँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा...

ललिता निवास जग्गा प्रकरणका ‘बिचौलिया’ रामकुमार सुवेदी पक्राउ

काठमाडाैँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका सुवेदी दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र...

एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश...

प्रतिनिधिसभामा आजपनि प्रमुख प्रतिपक्षको विरोध

काठमाडाैँ । सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।

बढ्याे उत्पादनमूलक उद्योगमा विद्युत् खपत, चार महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृति

काठमाडौँ । सरकारको सकारात्मक प्रयास र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडाहका कारण देशभित्रै थप १५० मेगावाट बराबरको बिजुली खपत...

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि...

गण्डकीका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत...

मिलन पाण्डे विवेकशील साझा पार्टीबाट निस्कासित

काठमाडौँ । विवेकशील साझा पार्टीले पार्टी संयोजक रहेका मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रले...

प्रतिपक्षी दलको अवरोधबीच प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच  प्रतिनिधिसभाबाट मंगलबार दुई अध्यादेश पारित भएका छन्। बैठकले ‘यौनजन्य हिंसाविरुद्धको...