Home हेडलाईन

हेडलाईन

माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।

प्रधानन्यायाधीशको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ । वृहत् नागरिक आन्दोलनका...

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडाैँ । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा...

माओवादी महाधिवेशन : प्रमुख राजनीतिक दललाई आमन्त्रण

काठमाडाैँ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ ।

माओवादीको राष्ट्रिय सम्मेलनः नेतृत्व भन्दा नीतिमा केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र...

माओवादीको राष्ट्रिय सम्मेलनको सुरक्षाका लागि ४५० सुरक्षाकर्मी परिचालन

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार...

माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि...

माओवादी राष्ट्रिय सम्मेलनः सम्पूर्ण तयारी सकियो

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारदेखि...

एमाले तेस्रो पटक संसद् विघटन होस् भन्ने चाहन्छ, हामी त्यसो हुन दिन्नौँ : अध्यक्ष...

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभाले गति लिन सकेको छैन । पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा...

चुनावसम्म गठबन्धन जान्छ : माधव नेपाल

दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । दाङको...