Home हेडलाईन

हेडलाईन

निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान

काठमाडाैँ । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको...

संसद् अवरोधले निजामती सेवा ऐन आउन सकेनःमन्त्री श्रेष्ठ

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताएका छन्...

बाक्लो हुस्सुका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ । बाक्लो हुस्सुका कारण देशभरको आन्तरिक र अन्तराष्ट्रिय उडान पूर्णरुपमा ठप्प भएको छ । देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान...

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

काठमाडाैँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय...

माओवादी महाधिवेशन : कुन समूहका टोली नेताले के भने ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा टोली नेताले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । अध्यक्ष...

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका...

प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेका १० बुँदे फरक मत(पूर्णपाठसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेका छन् । उनले प्रचण्डको प्रतिवेदनमा...

माओवादीकाे बन्दसत्रमा टाेली नेताबाट सामूहिक निष्कर्ष पेश गर्ने क्रम जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट...

एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौँमा हुने

काठमाडाैँ । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ । सो...

आज ‘तमु ल्होसार’ मनाइँदै

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।