Home समाचार

समाचार

भक्तपुरमा सुरु भयो बिस्केट जात्रा (तस्बिरहरू)

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । बिस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसंँगै जात्रा...

हिसानको अध्यक्षमा रमेशकुमार सिलवाल सर्वसम्मत

काठमाडाैँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्य केन्द्रीय कार्यसमिति सर्वसम्मत...

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : मन्त्री बडू

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको...

चट्याङले लागेर एककाे मृत्यु

झापा । हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५...

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

महेन्द्रनगर । बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सरेका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो ।

सेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण

काठमाडाैँ । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ५९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ । सैनिक...

सरकार आफ्नै स्वार्थसिद्धमा केन्द्रित हुँदा मुलुकको अर्थतन्त्र संकटमा : एमाले (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेले सरकार आफ्नै स्वार्थसिद्धमा लागेका कारण मुलुकको अर्थतन्त्र संकटमा परेको आरोप लगाएको छ । आइतबार तीनजना पूर्वअर्थमन्त्रीले देशको आर्थिक...

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक...

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र ¥याली

भक्तपुर । आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव ¥याली तथा...

आज रामनवमी, देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडाैँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र...