Home समाचार

समाचार

वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा...

जेठ १५ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा र आन्तरिक १८ घण्टा सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका...

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्णः परराष्ट्रमन्त्री

काठमाडाैँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । काठमाडौँमा आज भएको नेपाल जाइका...

निर्धारित मितिमै निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । जनकपुरधाममा आज आयोजित स्थानीय...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु

देउखुरी । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ ।

मल अभावले झापाको केराखेती सङ्कटमा

झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती...

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।

अस्पतालको टेण्डर घोटाला प्रकरणः मुख्यमन्त्रीको बचाउ गर्दै छानबिन समितिले बुझायो प्रतिवेदन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको विवादास्पद ठेक्का प्रकरणमा छानविन गर्न गठित समितिले प्रतिवेदन पेश गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीलाई चोख्याएको छ ।

आज हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडाैँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडाैँ । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । महिला, बालबालिका तथा...