Home लुम्बिनी

लुम्बिनी

पञ्चेबाजा संरक्षणमा जुटे रामपुरका युवा

पाल्पा । गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा रामपुर नगरपालिका–६...

रुपन्देहीमा गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

रुपन्देही । निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ ।...

राजापुर र गेरुवामा एक हजार चार सय घर डुबानमा

बर्दिया । पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– एक हजार चार...

बाँकेमा बाढी तथा डुबानबाट आठ हजार बढी घरधुरी पीडित

राँझा । अविरल वर्षाका कारण बाँकेमा आठ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् । जिल्लाका आठ स्थानीय तहका आठ हजार सात सय...

विस्थापित बाढीपीडित भन्छन् -‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

खजुरा । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छन्। उनी बस्ने कोठामा मात्रै...

अविरल वर्षाले राजापुरका घर डुबानमा

मधुवन । मधुवन बर्दियाको राजापुर नगरपालिकाका विभिन्न वडामा एक सातादेखि अविरल वर्षाले कर्णाली नदी तटीय क्षेत्र बस्तीका घरहरू डुबानमा परेका छन् ।

रुपन्देही–५ मा बासुदेव घिमिरे एमालेकाे आधिकारिक उम्मेदवार

भैरहवा । एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

बाबुछोरा चुनावी मैदानमा

भैरहवा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन...

कर्णालीको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

बर्दिया । लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका...

दाङबाट प्रतिनिधिसभा र प्रदेशसभामा ९० जनाको उम्मेदवारी

दाङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा ९० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन...