अझै अघि बढेन बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रिया
महोत्तरी । लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ ।
कलेज...
धनुषामा ‘लम्पी स्किन’ रोग विरुद्ध धमाधम पशुलाई खोप
जनकपुर । मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका...
पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो
वीरगञ्ज । मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ ।
विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको...
जानकी आँखा अस्पतालबाट ४१ वर्षमा २१ लाखले लिए सेवा
जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्याएको छ ।
यसरी...
कर नबुझाउने १९ करदाताको सम्पति रोक्का गर्ने आन्तरिक राजस्व कार्यालय वीरगञ्जकाे तयारी
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने...
वीरगन्ज महानगरको न्यायिक समितिद्वारा एक वर्षमा ४६ मुद्दा फछ्र्योट
वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा ४६ वटा मुद्दाको किनारा लगाएको छ ।
पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने छ : मन्त्री रिजाल
वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको...
जथाभावी फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने
वीरगन्ज । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ ।
महानगर क्षेत्रलाई...
बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या गर्ने पक्राउ
बारा । श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एक जनासहित बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।आफ्नै श्रीमतीको हत्या...
मधेस प्रदेश : दोस्रो अधिवेशन आह्वान गर्न ढिलाइ
धनुषा । मधेस प्रदेश प्रदेशसभाको पहिलो अधिवेशन सकिएको एक महिना भए पनि हालसम्म प्रदेशसभाको दोस्रो अधिवेशनको आह्वान गरिएको छैन ।