Home हेडलाईन

हेडलाईन

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आइतबार बिहान ७ बजेदेखि मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन...

समाजमा अराजक गतिविधि बढे, बुद्धिजीविहरुबाट हस्तक्षेप हुनु पर्‍यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बुद्धिजीविले हस्तक्षेप हुन जरुरी देखिएको बताएका...

विराटनगर झडपमा प्रहरीसहित १० बढी घाइते, ८१ सेल अश्रुग्यास प्रहार

मोरङ । पहिचान पक्षधर र प्रहरीबीचको झडपले आज (शनिबार) मोरङको विराटनगर तनावग्रस्त बनेको छ । कोशी प्रदेश नामाकरणको विरोधका क्रममा...

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

गण्डकी । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । अहिले जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले आफू नेतृत्वको सरकारले गरेका...

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप : प्रहरीद्वारा अश्रुग्यार र लाठ्ठी प्रहार

विराटनगर । कोशी प्रदेशको विराटनगरमा पहिचान पक्षधर र प्रहरीको झडपले स्थिति तनावग्रस्त बनेको छ । पदम लिम्बूको शवलाई शहर प्ररिक्रमा गराउने क्रममा प्रदर्शनकारी...

साझा सवालमा मिलेर जान सकिन्छ, तर कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना छैनः झलनाथ खनाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन् । शनिबार जनकपुर विमानस्थलमा...

अर्थतन्त्रमा सुधारको संकेत देखा परेको छ : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको बताएका छन् । उनले ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको...

अर्थतन्त्र सुधारका लागि पूर्ण ऊर्जा लगाएको छु : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफूले पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र...

धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

काभ्रे । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ...