Home हेडलाईन

हेडलाईन

आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप

काठमाडौँ । सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

देशव्यापी बनाइँदै विद्युतीय राहदानी

काठमाडौँ  । सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी...

संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्रीले आइतबार...

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक: भीम रावल

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन्।सामाजिक सञ्जालमा लेख्दै आफूलाई नसोधी कुनै पनि...

नेता भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

काठमाडाैँ । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना...

कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको मतगणना जारी

काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन...

कर्णालीका मुख्यमन्त्री शाहीलाई हराउँदै पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित

काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै शेखर कोइराला...

मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजय

काठमाडाैँ । नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् ।  पार्टी...

थारूतर्फको काँग्रेस सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

काठमाडाैँ । नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका उमाकान्त चौधरी निर्वाचित भएका छन् । उनी वर्तमान खानेपानीमन्त्री हुन् ।