Home समाचार

समाचार

इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको इन्द्रायणी मन्दिरबाट आज सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ ।

४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

खलङ्गा । सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँको पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम...

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

काठमाडाैँ । भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान...

थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० काे मृत्यु

काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

ज्ञानचन्द्र आचार्य बेलायतका लागि राजदूत नियुक्त

काठमाडौँ । ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी हुन्

लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

हुम्ला । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका...

विदेशबाट फर्किएकै दिन विद्युतीय अपराध कसुरमा पक्राउ

काठमाडाैँ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गैँडा मृत्यु प्रकरणमा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन...

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा स्थगित

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट...

उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोरबिजोर प्रणालीलाई व्यवस्थित बनाउनेबारे छलफल हुने

काठमाडाैँ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।