Home समाचार

समाचार

पर्यटक तान्दै रामपुरको ‘तालपाेखरा‘

रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या...

ताप्लेजुङमा बुष्टरडोजको तयारी

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ ।

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रेपलाञ्चाेक । बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३...

मेलम्चीको पानी आगामी चैतभित्र काठमाडौँमा ल्याइने

मेलम्ची । खानेपानी उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी...

लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । दोधारा चाँदनीको डम्बर चौराहबाट तीनै...

कार्यालय सहयोगी मृत फेला

डाेटी । जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त...

उपत्यकामा सार्वजनिक सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली हट्याे

काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली हटेको छ । शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको...

रायभरलाई रु २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले नागरिकता दुरुपयोग गरेर राजश्व छली गरेको अभियोग लागेका उमाशङ्कर रायभरलाई रु २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश गरेको...

तेस्रो लहरको सम्भावित जोखिमहरूलाई खोपले कम गर्याे : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप अभियानले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो जोखिमलाई कम गर्न...

निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।सीसीएमसीसीले शुक्रबार  निजी र...