Home समाचार

समाचार

भारतबाट धान लिएर आएको कन्टेनरभित्र २०० बोरा चिनी बरामद

सर्लाही । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ ।

मधेस प्रदेशसभाको बैठक आज बस्दै

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ ।...

तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र

झापा । धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न...

पाँच लाख घुससहित मालपोत कार्यालय धनुषाका प्रमुख पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई सोमबार बिहान पक्राउ...

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ

भरतपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश...

रुकुम(पूर्व) मा कृषि गणना गर्न सुपरिवेक्षक खटिदै

रुकुम(पूर्व) । रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क...

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्राउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको...

पार्टी प्यालेसमा आगलागी हुँदा ४५ लाखको क्षति

काठमाडौँ । काठमाडौँको खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आइतबार साँझ अचानक आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ...