Home समाचार

समाचार

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ । यसअघि यही चैत १६ गते निर्धारण भई...

ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा...

मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु, बुबाआमा घाइते

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ । दुर्घटनामा बालिकाका बुबाआमा घाइते भएका छन् ।...

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी...

एनआरएनएले गैरआवासीय नेपालीलाई डलर पठाउन आग्रह गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको...

प्रधानसेनापति शर्मा र भारतको असम राइफल्सका महानिर्देशकबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाको असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर (अति विशिष्ट सेवा पदक, युद्ध सेवा...

मेलम्चीको पानी पुनः पथान्तरण

मेलम्ची । मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी...

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

जनकपुर । अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४...

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

जाजरकाेट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको...

दीर्घकालीन रोजगारी सिर्जनाका लागि तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको...